निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने
बुधबार, फागुन १३, २०८२
यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।
सात सचिवहरूको सरुवा, गृहमा श्रेष्ठ
सोमबार, पुस १४, २०८२
उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णय
बिहीबार, जेठ ८, २०८२
सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८।६० वर्गमिटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति दिने ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
बिहीबार, जेठ १, २०८२
उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ ।...
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु (भिडियोसहित)
मंगलबार, चैत १९, २०८१
चैत १५ र १८ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
साताको लोकप्रिय

