Harsamaya
प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ
प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो ।
महानिरीक्षक थापाको निर्देशन : उच्च मनोबलका साथ परिचानल हुनुहोस्
महानिरीक्षक थापाको निर्देशन : उच्च मनोबलका साथ परिचानल हुनुहोस् प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।
Weather Update