रविन्द्र मिश्रलगायत सबैको रिहाइ गर्न माग
शनिबार, वैशाख २७, २०८२
उनले भने, ‘राष्ट्रवादी देशभक्त साथीहरूबाट आयोजना भएको यो दवाबमुलक कार्यक्रममा एक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । म सरकारलाई आग्रह गर्न चाहन्छु । यी आस्थाका बन्दीहरू रविन्द्र मिश्र लगायतका बन्दीहरू अपराधी होइनन् , उनीहरूले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन् । उनीहरू विचारका योद्धाहरू हुन् । त्यसैले तत्काल सरकारले रिहाइ गर्नुपर्छ ।’

तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो: प्रहरीको टाउकोमा चोट, सात सशस्त्र प्रहरी घाइते
शुक्रबार, चैत १५, २०८१
तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।

राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भने : हाम्रा साथीहरू रक्ताम्य भएर ढलिरहेका छन्, दुई जनाको अवस्था गम्भीर छ
शुक्रबार, चैत १५, २०८१
सभास्थलबाट सम्बोधन गर्दै उनले सबैलाई कार्यक्रमस्थलमा आइदिन आग्रह गरेका छन् । उनले ओली सरकारले आफ्ना साथीहरूलाई दमन गरे आजै सिंहदरबार छिर्ने चेतावनीसमेत दिए ।