यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, वैशाख १०, २०८३
यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) १६ रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ३८ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाली गोलभेडा किलोको ७० रुपैयाँ, भारतीय गोलभेडा ४० मै पाउने
बुधबार, वैशाख ९, २०८३
समितिले रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, वैशाख ६, २०८३
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, चमसुर १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ८० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
बुधबार, वैशाख २, २०८३
मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
मंगलबार, वैशाख १, २०८३
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, चमसुर ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, चैत ३०, २०८२
यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, काउली (तराई) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, चैत २९, २०८२
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार, चैत २५, २०८२
आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
मंगलबार, चैत २४, २०८२
आलु रातो प्रतिकिलो १६ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, चैत २२, २०८२
आलु रातो प्रतिकिलो १६ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, चैत १९, २०८२
समितिले रायोसाग प्रतिकिलो ३५ रुपैयाँ, पालुङ्गो साग ५० रुपैयाँ, चमसुर ८० रुपैयाँ, मेथीको साग ८० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
बुधबार, चैत १८, २०८२
किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
मंगलबार, चैत १७, २०८२
मेवा (नेपाली) ६० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) २५० रुपैयाँ, आभोकाडो १७० रुपैयाँ र अमला १७० रुपैयाँ निर्धारण गरिएको छ ।
साताको लोकप्रिय

