Harsamaya
बीमा बोर्डको चेतावनी - बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ
बीमा बोर्डको चेतावनी - बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ   स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’नगर्न अस्पताललाई बोर्डको निर्देशन
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’नगर्न अस्पताललाई बोर्डको निर्देशन बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताए । 
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा थापालाई मन्त्री खुवाए शपथ
स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा थापालाई मन्त्री खुवाए शपथ हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । 
Weather Update