कति छ आज तरकारीको भाउ ?
बुधबार, जेठ ७, २०८२
समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५० मूल्य निर्धारण गरिएको छ ।

यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
मंगलबार, चैत १२, २०८१
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।