Harsamaya
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्य देशको मुद्राको मूल्य कति पुग्यो ?
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्य देशको मुद्राको मूल्य कति पुग्यो ? अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।
तोकियो विदेशी मुद्राको विनिमय दर‚ कुन कति?
तोकियो विदेशी मुद्राको विनिमय दर‚ कुन कति? राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर 
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको  विनिमयदर 
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको  विनिमयदर  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आइतबारका यस्तो छ विदेशी मुद्राको विनिमयदर
आइतबारका यस्तो छ विदेशी मुद्राको विनिमयदर  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ 
अमेरिकी डलरको मूल्य बढ्यो
अमेरिकी डलरको मूल्य बढ्यो भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।  
Weather Update