बिमा प्राधिकरणका अध्यक्षले लिए पद तथा गोपनीयताको शपथ
शुक्रबार, असोज १०, २०८२
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयबाट नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।

जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
बिहीबार, असोज ९, २०८२
प्रदेशगत रूपमा हेर्दा, सबैभन्दा बढी बागमती प्रदेशमा दाबी परेको छ । यहाँ १,६०८ दाबी दर्ता भई कुल १८ अर्ब भन्दा बढीको बीमा दाबी परेको छ ।

जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
सोमबार, असोज ६, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी (पत्रसहित)
बिहीबार, असोज २, २०८२
जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने (भिडियोसहित)
मंगलबार, असार २४, २०८२
नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्ने लक्ष्य लिएको छ ।

लगानी व्यवस्थापन इकाई स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन
बिहीबार, चैत ७, २०८१
नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन इकाई स्थापना गर्न निर्देशन दिएको छ।

बीमा प्राधिकरणको सदस्य राधा पोखरेलले लिइन् पद तथा गोपनीयताको शपथ
आइतबार, चैत ३, २०८१
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो ।
साताको लोकप्रिय