Harsamaya
होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह
होलीको अवसरमा गगन थापाको एकता र सद्भाव बलियो बनाउन आग्रह उनले फागु पूर्णिमासँगै प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन्। शान्तिपूर्ण, मर्यादित र सफल निर्वाचनबाट लोकतन्त्र संस्थागत हुँदै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने उनको विश्वास छ।
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल
होली पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस्: राष्ट्रपति पौडेल उनले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबिचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।
आज फागुपूर्णिमा अर्थात् होली पर्व
आज फागुपूर्णिमा अर्थात् होली पर्व यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ । 
होलीले सामाजिक एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल
होलीले सामाजिक एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता रहेको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति...
मर्यादित भएर होली पर्व मनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनको अनुरोध
मर्यादित भएर होली पर्व मनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनको अनुरोध आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गरेका छन् । 
Weather Update