राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, भदौ १६, २०८२
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार २७, २०८२
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
पानी जहाज विधेयक पारित, अब जलमार्गका लागि खुल्यो कानुनी बाटो
सोमबार, जेठ २६, २०८२
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, चैत १७, २०८१
प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन्।
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
बिहीबार, फागुन २२, २०८१
राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् ।
दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा अध्यादेश पेश गरिने
बिहीबार, फागुन २२, २०८१
बुधबार प्रतिनिधिसभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।
साताको लोकप्रिय

-1739183540.png)