मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट
आइतबार, फागुन १८, २०८१
धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ। यो एक महिनासम्म निरन्तर हुन्छ।
साताको लोकप्रिय