विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
सोमबार, वैशाख ७, २०८३
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको, मुलमुद्धाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ ।
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस
शनिबार, पुस १९, २०८२
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहे पनि टुंगो लागेको छैन ।
सिंहदरबार जल्दा उत्सव मनाउनेहरू त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक : प्रदीप ज्ञवाली
शनिबार, पुस १२, २०८२
तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उनले आपत्ति जनाए ।
एमाले गम्भीर संकट पार गरेर अघि बढेको छ : प्रदीप ज्ञवाली [भिडियो]
शुक्रबार, जेठ २३, २०८२
ज्ञवालीले विगतका असजिलाको तुलनामा अहिले पार्टी खासै अप्ठेरोमा नभएको बताए । एमाले देशको सबैभन्दा ठूलो पार्टीको रूपमा बनेको, एमाले अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री भएको, सबै प्रदेशमा एमाले सरकारमा रहेको सहज अवस्था अहिले रहेको उनले सुनाए ।
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता सकरात्मक रुपले अगाडि बढेको छ : प्रदिप ज्ञवाली (भिडियोसहित)
बुधबार, वैशाख १७, २०८२
यस्तै, युवा पुस्तामा आशा र विश्वास जगाउनको लागि उद्यमशीलता, सिप विकास, व्यवसायिक योजना र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आउनु पर्ने सुझाव आएको पनि बताए ।
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, सात कम्युनिष्ट योद्धालाई सम्मान गरिने (भिडियोसहित)
सोमबार, वैशाख १, २०८२
नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।
चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध - उपमहासचिव ज्ञवाली
शनिबार, फागुन १७, २०८१
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
साताको लोकप्रिय

