Harsamaya
भवन र संरचना क्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु
भवन र संरचना क्षतिग्रस्त, उद्योग विभागको सेवा सुचारु आन्दोलनका क्रममा केही व्यक्तिहरूले विभागको कार्यालयमा प्रवेश गरी यातायातका साधन, कम्प्युटर, फर्निचरलगायत भौतिक संरचनामा क्षति पुर्याएको पाइएको छ ।
१० वर्षामा ३१ हजार ट्रेडमार्क दर्ता
१० वर्षामा ३१ हजार ट्रेडमार्क दर्ता उद्योग विभागका अनुसार १० वर्षको अवधिमा ६ हजार ५५५ डिजाइन दर्ता भएका छन् । सो अवधिमा सबैभन्दा कम १६ वटा प्याटेन्ट दर्ता भएका छन् । ट्रेडमार्क र डिजाइनको तुलनामा प्याटेन्ट दर्ता न्यून रहेको छ ।
Weather Update