Harsamaya
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ - रघुजी पन्त
पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिनुपर्छ - रघुजी पन्त उनले समितिको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने बयान लिनुपर्ने बताए ।
संसद अवरोध हुँदा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त
संसद अवरोध हुँदा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त आज पनि प्रतिपक्षले संसद अवरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् ।
पूर्वराजाले अरू राजनीतिक दलका नेताजस्तो बोल्न सुहाउँदैन - रघुजी पन्त
पूर्वराजाले अरू राजनीतिक दलका नेताजस्तो बोल्न सुहाउँदैन - रघुजी पन्त पूर्वराजाले मान्छेलाई आह्वान गरेर जुलुसमा साथ दिनुपर्यो भन्दा नेपाली जनता र राजनीतिक दलहरू मिलेर निर्मल निवास घेरे भने के हुन्छ ? भन्दै उनले प्रश्न गरे । गणतन्त्र आएपछिको मुलुकको विकास असाधारण ढंगले भएको भन्दै उनले जनतामा निराशा छर्ने प्रयास कसैले गर्न नहुने धारणा राखे । 
Weather Update