रवि लामिछाने किन अस्पताल भर्ना भए ?
बुधबार, माघ १४, २०८२
चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि हिजो साँझ अस्पताल भर्ना गरिएको थियो ।
रास्वपा सभापति लामिछानेको खुट्टामा चोट‚ अस्पताल भर्ना
मंगलबार, माघ १३, २०८२
आचार्यका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रम उनको देब्रे खुट्टामा चोट लागेको थियो । उक्त चोटपछि छालाको भित्री तहमा संक्रमण भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना
मंगलबार, फागुन १३, २०८१
मंगलबार बिहान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिन यता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।
साताको लोकप्रिय

