विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
सोमबार, वैशाख २९, २०८२
खासमा कोहलीले मे १० मा बीसीसीआईलाई टेस्ट क्रिकेटबाट सन्यास लिन चाहेको बताएका थिए । बोर्डले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो। मे ११ मा बोर्डका एक अधिकारीले पनि उनीसँग कुरा गरेका थिए ।

कोहलीको अर्को इतिहास: एकदिवसीय क्रिकेटमा १४ हजार रन पुरा, नयाँ कीर्तिमान!
आइतबार, फागुन ११, २०८१
दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।