सिन्धुपाल्चोक जिल्ला अदालत बार इकाइको अध्यक्षमा भुपेन्द्र थिङ निर्वाचित
शनिबार, फागुन १०, २०८१
त्यसैगरी महिला समितिको संयोजकमा सुनिता तामाङ निर्विरोध निर्वाचित भएकी छन् । सदस्यहरूमा उद्वव अधिकारी, हरीप्रसाद सुवेदी, नवीन घिमिरे,ग्यालसाङ शेर्पा र मोहनराज गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
साताको लोकप्रिय