छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित तीन जना बसे अनसन
बुधबार, फागुन ७, २०८१
छोटी भन्सार सञ्चालनसँगै चारचक्के सवारी-साधन आवागमनको माग गर्दै जिल्लाको परोहा नगरपालिका-९ दसगजाछेऊ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीन जना स्थानीय आमरण अनसनमा बसेका हुन्।
साताको लोकप्रिय