गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयाँल जिल्ला तानिए 
                                बुधबार, फागुन ७, २०८१
                                यसअघि, पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भिष्म राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो, जसले थप विवाद निम्त्याएको छ। गोरु तस्करीको पछाडि ठूलो गिरोह रहेको र प्रहरी तथा प्रशासनकै मिलेमतो हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ।
                            
                        
            साताको लोकप्रिय
        
    
