Harsamaya
मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण
मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।
मकवानपुरमा छोराको हत्या आरोपमा बाबुआमा पक्राउ
मकवानपुरमा छोराको हत्या आरोपमा बाबुआमा पक्राउ उनीहरूमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ब्लोन दम्पतीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो...
गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयाँल जिल्ला तानिए 
गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयाँल जिल्ला तानिए  यसअघि, पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भिष्म राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो, जसले थप विवाद निम्त्याएको छ। गोरु तस्करीको पछाडि ठूलो गिरोह रहेको र प्रहरी तथा प्रशासनकै मिलेमतो हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ।
नेपाल प्रहरीकै स्कर्टिङमा २५ गोरुसहित ट्रक नाका पार
नेपाल प्रहरीकै स्कर्टिङमा २५ गोरुसहित ट्रक नाका पार हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो।
Weather Update