गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयाँल जिल्ला तानिए 
                                बुधबार, फागुन ७, २०८१
                                यसअघि, पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भिष्म राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो, जसले थप विवाद निम्त्याएको छ। गोरु तस्करीको पछाडि ठूलो गिरोह रहेको र प्रहरी तथा प्रशासनकै मिलेमतो हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ।
                            
                        
                                
                            
                                
                                        नेपाल प्रहरीकै स्कर्टिङमा २५ गोरुसहित ट्रक नाका पार
                                    
                                
                                    बुधबार, फागुन ७, २०८१
                                
                                
                                    हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो।
                            
                        
            साताको लोकप्रिय
        
    
