स्कूल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
मंगलबार, फागुन ६, २०८१
जाँच अभियान बढी स्कूल खुल्ने र छुट्ने समयको आसपास तथा बिदाको दिन, वनभोज जाने नाका तथा स्कूल वरिपरि केन्द्रित गरिएको छ । सडकमा कतै स्कूल बस देखिएमा पनि आवश्यक परीक्षण गरी चालकले मापसे गरे/नगरेको बारेमा निगरानी गर्न भनिएको पनि राउतले बताए ।
साताको लोकप्रिय