‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो
शुक्रबार, वैशाख २६, २०८२
रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।

‘एमगज’ को बेहोस बनाएर उपचार
बिहीबार, फागुन १, २०८१
हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताए । ‘हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ’, उनले भने ।