‘ए मायालु’ सार्वजनिक : कञ्चाको प्रेमकथा दर्शकमाझ
                                मंगलबार, माघ २९, २०८१
                                निर्देशक सुरेश काफ्लेको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘ए मायालु’ सार्वजनिक भएको छ । गायक किरण गौतम र रचना रिमालको सुमधुर आवाज रहेको यस गीतमा अभिनेता बिरेन्द्र राणा, समीर सुवेदी र एलिना थपलिया मुख्य भूमिकामा देखिएका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    

-1760953024.jpg) 
                     
                     
                     
                     
                     
                    