आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै
शनिबार, फागुन २, २०८२
भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ ।
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट
सोमबार, माघ २८, २०८१
यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर...
साताको लोकप्रिय

