रिग्दी खोलामा असला माछा देखिन छाड्यो
                                आइतबार, माघ २७, २०८१
                                चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ ।
कुनै समय  खोला वरपर  बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
                            
                        
            साताको लोकप्रिय
        
    
