सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिति हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा [भिडियो]
बुधबार, साउन ७, २०८२
उनले भने,‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा समेत लागेका मानिस प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो । त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु ।’
-1747206226.jpg)
सरकारका निकायहरूबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाइ भयो : सांसद सापकोटा
बुधबार, वैशाख ३१, २०८२
उनले भने, ‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ । वैशाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरू भए । २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।’
-1739010910.png)
ज्यामिरेमानेमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा: बस्नेत, सापकोटा र दुलालले गरे सम्बोधन
शनिबार, माघ २६, २०८१
शनिबार ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताए । बस्नेतले सरकार यही रवैयाका साथ अगाडि बढे यो सरकारले ठूलो मूल्य चुकाउन पर्ने समेत जिकिर गरे।
साताको लोकप्रिय