न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : प्रधानन्यायाधीश मल्ल [भिडियोसहित]
शनिबार, वैशाख २६, २०८३
उनले अधिकार र कानुनको प्रयोगको नाममा कतै संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायपालिकाको सार्वभौम भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न उठेको बताएकी छिन् ।
कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल
मंगलबार, फागुन २६, २०८२
वरिष्ठतम् न्यायाधीश मल्लले संविधानले नै स्वतन्त्र न्यायापालिकाको परिकल्पना गरेको हुनाले न्यायिक स्वतन्त्रता कुनै पनि हालतमा सम्झौता हुन नसक्ने उल्लेख गर्दै थपिन्, ‘कुनै भीडबाट धम्क्याएर न्याय दिन सकिँदैन ।’
ओली विरुद्ध फैसाला गर्दा अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् भन्थेः सपना प्रधान मल्ल
शुक्रबार, माघ २५, २०८१
उनले आफूलाई तिमिलाई ज्यानको डर छैन ? भन्ने प्रश्नसमेत आउने गरेको बताइन्। ‘राष्ट्र र संविधानको स्वार्थसँग सम्झौता गर्दिन। यही कारणले जीवन दाउमा लाग्छ भने लागोस्। तर, संविधानको मर्मभन्दा बाहिर म जान्न भने।’ न्यायको अत्यन्त महत्वपूर्ण तत्त्व निडरपन भएको उनको तर्क थियो।
साताको लोकप्रिय

![न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोजिएको छ : प्रधानन्यायाधीश मल्ल [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/sapana-pradhan-mall-1778328372.jpg)