‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक (भिडियोसहित)
बिहीबार, माघ १७, २०८१
करिब १० वर्ष अघि विसं २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण उक्त समयमा ‘रेशम फिलिली’ ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । यो गीतको भिडियोमा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । सार्वजनिक’फेरि जालमा’गीतमा यसका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन् ।
साताको लोकप्रिय