दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जनाको मृत्यु, दर्जनौँ घाइते
बुधबार, वैशाख ३१, २०८२
गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ । इजरायली सेनाले कुनै पनि अस्पतालमा आक्रमण गर्न छाडेको छैन । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो ।

इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के
बुधबार, माघ १६, २०८१
इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।
गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् ।
साताको लोकप्रिय