समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने [भिडियो]
                                मंगलबार, साउन १३, २०८२
                                उनले भने, ‘समाजवाद मोर्चालाई अव अहिलेको बस्तुस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने, समाजवादी गणतन्त्रमा लाने तहसम्म लाने र सुदृढ गर्नुपर्यो भन्नेमा पुगेका छौं । नयाँ ढङगले आफूलाई प्रस्तुत गर्नुपर्यो र आफ्ना सिमाहरुको निर्ममतापूर्वक अन्त्य गरेर आफूलाई नयाँ ठाउँमा उठाउनु पर्यो ।’
                            
                        
                                
                            
                                
                                        जनतालाई पैतालोमुनि राखेर हैकम चलाउनेहरूको अन्त्य जरुरी : विप्लव
                                    
                                
                                    शुक्रबार, चैत १५, २०८१
                                
                                
                                    उनले सामन्ती तत्हरूका बचेखुचेको तत्वहरूले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेको भन्दै गणतन्त्रसम्म आउँदा जनताको सबै आकांक्षा पूरा भएको आफूले बुझेको पनि बताए । 
                            
                        
                                
                            
                                
                                        राजावादीलाई समाजवादी मोर्चाको काउन्टर: ७ ठाउँबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
                                    
                                
                                    शुक्रबार, चैत १५, २०८१
                                
                                
                                    जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।
                            
                        
                                
                            
                                
                                        ‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’
                                    
                                
                                    बुधबार, चैत १३, २०८१
                                
                                
                                    समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।
                            
                        
                                
                            
                                
                                        समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने
                                    
                                
                                    सोमबार, चैत ४, २०८१
                                
                                
                                    उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे । 
                            
                        
                                
                            
                                
                                        सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित - समाजवादी
                                    
                                
                                    शनिबार, चैत २, २०८१
                                
                                
                                    प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले  पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे । 
                            
                        
                                
                            
                                
                                        समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने
                                    
                                
                                    मंगलबार, फागुन २७, २०८१
                                
                                
                                    मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने उनले बताए । त्यसअघि मोर्चाले चैत १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने विश्वकर्माले बताए ।
                            
                        
                                
                            
                                
                                        समाजवादी मोर्चाले  चैत्र २४ मा सरकारविरुद्ध जनप्रदर्शन गर्ने
                                    
                                
                                    बुधबार, माघ १६, २०८१
                                
                                
                                    नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले वर्तमान सरकारको कार्यशैली र देशमा अहिले देखिएका सबै समस्याका विरुद्धमा चैत्र २४ गते जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको हो ।
                            
                        
                                
                            
                                
                                        समाजवादी मोर्चाले आज प्रज्ञा प्रतिष्ठानमा सभा गर्ने
                                    
                                
                                    सोमबार, माघ १४, २०८१
                                
                                
                                    विसं २०८० असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेकपालगायतको सहभागितामा समाजवादी मोर्चा गठन गरिएकामा पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चामा सक्रिय छैन ।
                            
                        
            साताको लोकप्रिय
        
    
![समाजवादी मोर्चालाई नयाँ ढंगबाट अगाडि बढाइने [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/samajbdi-morcha-1753804714.jpg)