सुप्रिम सहकारी पीडितको व्यथा : रकम फिर्ता मागे सामाजिक बहिष्कारमा पर्ने डर
बिहीबार, फागुन १४, २०८२
बुटवलका एक व्यवसायीले सुप्रिम सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएका छन् । तर उनी अहिले उक्त विषयमा बोल्न चाहँदैनन् ।
रूपन्देही अदालतले माग्यो रविलाई एक करोड धरौटी
आइतबार, माघ १३, २०८१
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमित तरिकाले चलाएको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेको थियो। त्यसैका आधारमा जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउने
आइतबार, माघ १३, २०८१
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।
साताको लोकप्रिय

