मधेश प्रदेशलाई हराउँदै सुदूरपश्चिमले जित्यो राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि
शनिबार, असार १४, २०८२
विजेता सुदूरपश्चिमको खेलाडीहरूलाई मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव रंजित कुमार यादवले ट्रफी हस्तान्तरण गर्नुका साथै खेलाडीहरूलाई मेडल प्रदान गरेका थिए ।

ओझेलको कबड्डी व्यावसायिकतातर्फ
शुक्रबार, माघ ११, २०८१
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको केही वर्ष भइसकेको भएता पनि अझै कतैकतै कबड्डीलाई राष्ट्रिय खेल भनि चर्चा गर्ने गरिएको सुनिने गरिएको छ । नेपालमा कबड्डी खेल्नेको सङ्ख्या कम छैन । धेरैले स्कूल पढदादेखि नै कबड्डीको खेलको अनुभव हासिल गरेका हुन्छन् ।
साताको लोकप्रिय