Harsamaya
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै ‘प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ विहीबार महाधिवेशन सुरू भएको हो।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा (भिडियोसहित)
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा (भिडियोसहित) नगर परिक्रमा भृकुटीमण्डपबाट सुरु भई भद्रकाली मन्दिर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
शंखरापुरमा निर्माणाधीन सबस्टेशन लाइन विस्तारको विरुद्धमा आन्दोलनरत स्थानीयलाई रिहा गर्न नेफिनको माग 
शंखरापुरमा निर्माणाधीन सबस्टेशन लाइन विस्तारको विरुद्धमा आन्दोलनरत स्थानीयलाई रिहा गर्न नेफिनको माग  नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अपर तामाकोशी र एकसीसी परियोजना अन्तर्गत शंखरापुर नगरापालिका ३ दुङह्युल भोडामा निर्माणाधीन सबस्टेसन तथा प्रारम्भिक चरणमा तीनवटा हाइ भोल्टेज लाइन विस्तारको प्रभावको विरुद्धमा आन्दोलनरत स्थानीयलाई तत्काल रिहा गर्न माग गरेको छ । 
Weather Update