गोसाइँकुण्डमा बरफ जम्यो, सावधानी अपनाउन आग्रह
आइतबार, माघ १८, २०८२
पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासी फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा गाउँपालिका कार्यालयले सबैमा आग्रह गरेको हो ।
गोसाइँकुण्ड मेलामा वाइसिएल र क्रान्तिकारीले चलाए निःशुल्क स्वास्थ्य शिविर
शनिबार, साउन २४, २०८२
रसुवामा जस्तै धार्मिक मेला जनैपुर्णिमाको अवसरमा काभ्रेमा वाईसिएल मण्डनदेउपुर नगरपालिकाले नगरकोट र वाइसिएल तेमाल गाउँपालिकाले नारायणस्थानको मेलामा निशुल्का खानेपानी वितरण तथा सरसफाइको कार्यक्रम आयोजना गरेको छ ।
गोसाइँकुण्डमा स्नानको क्रममा डुबेर दुई जना बेपत्ता
सोमबार, साउन १२, २०८२
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरू डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाईंकुण्ड पठाइसकिएको छ ।
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
मंगलबार, माघ २९, २०८१
पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ...
साताको लोकप्रिय

