सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह
सोमबार, माघ १९, २०८२
विवरणअनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले शनिबारसम्म रु एक करोड २८ लाख ५२ हजार ३१९ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल ४० हजार ६२४ वटा टिकट बिक्री भएका छन् ।
पाँच महिनामा चलचित्र क्षेत्रको हितको लागि पहल गर्न कुनै कसुर बाँकी राख्दिन - मन्त्री खरेल
बिहीबार, कात्तिक २०, २०८२
तपाईहरुको कुरा ऐनमा नै व्यवस्था गर्ने मेरो चाहाना छ । देश र जनताको हित र चलचित्र क्षेत्रको हित अर्को यी दुईवटा सर्त छ मेरो यति हुने सहमति गरेर आउनुहोस् म मन्त्रिपरिषद्बाट अगाडि बढाउन तयार छु ।’
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल
बुधबार, असार १८, २०८२
चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहु भाषी दर्शकको पहुँचमा पुर्याएको छ ।
दयाहाङ र आँचलको ‘दुःखी आत्मा’ आजदेखि प्रदर्शनमा
शुक्रबार, फागुन २, २०८१
अभिनेत्री आँचल शर्माले यौनस्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताए । ‘हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो । नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ । समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने...
यौन स्वास्थ्यको विषयमा चलचित्र ‘दुःखी आत्मा’ निर्माण
आइतबार, माघ ६, २०८१
निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका छन् ।
आगामी फागुन २ गते देखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।
साताको लोकप्रिय

