Harsamaya
हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ
हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने ।
अस्तित्व जोगाउने सकसमा हुलाक :कार्गो र कुरियर सेवामार्फत विश्वास जित्दै (भिडियोसहित)
अस्तित्व जोगाउने सकसमा हुलाक :कार्गो र कुरियर सेवामार्फत विश्वास जित्दै (भिडियोसहित) सरकारले हुलाक सेवाको महत्त्व र प्रभावकारिता वृद्धि गर्न सचेतना कार्यक्रमहरू आयोजना गरिरहेको छ । विभागकी महानिर्देशक  पंगेनीले जनचेतनामार्फत हुलाकको प्रभावकारिता बढाइरहेको बताइन् ।उनले हुलाकको प्रभावकारितालाई बढाउनका लागि विभिन्न समुदायका विद्यार्थीहरूमा नागरिक सचेतनाका कार्यक्रमहरू गरिरहेको बताइन् । निजी क्षेत्रले पनि विभागसँग समन्वय गरिरहेको जानकारी गराउँदै उनले एकले अर्कोलाई सपोर्ट गरेर सँगसँगै...
आधुनिक प्रविधिले हराउँदै हुलाक सेवा
आधुनिक प्रविधिले हराउँदै हुलाक सेवा कुनै समय एक मात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो ।
Weather Update