अरनिको कृषि तथा पशुपालन फर्मले पायो नवप्रवर्तन उद्यमी सम्मान
बिहीबार, मंसिर १०, २०८३
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना गरेको १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा फर्मले ७१ अङ्क प्राप्त गर्दै प्रदेशमै दोस्रो स्थान हासिल गरेको हो ।
साताको लोकप्रिय

