'प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता मात्रै गर्ने प्रवृत्तिको अन्त्य होस'
बिहीबार, मंसिर ३, २०८३
उनका अनुसार भारतका औद्योगिक समूह तथा कम्पनीलाई नेपालमा लगानीका लागि आकर्षित गर्न सके रोजगारी सिर्जना, औद्योगिक विकास र व्यापार विस्तारमा सहयोग पुग्न सक्छ । ठूला सवारीसाधन उत्पादन चुनौतीपूर्ण भए पनि तिनका स्पेयर पाट्र्स उत्पादन गर्ने उद्योग स्थापना गर्न सकिने सम्भावना रहेको उनले औँल्याए ।
साताको लोकप्रिय

