११ लाखभन्दा बढीको काजु बरामद
बिहीबार, मंसिर ३, २०८३
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा दंगा नियन्त्रण रेजिमेन्टबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी जाँच गरेको थियो ।
साताको लोकप्रिय

