हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक (भिडियोसहित)
सोमबार, कात्तिक ९, २०८३
सिरिजको निर्माण पक्षले हास्य र भावनात्मक पक्षलाई संयोजन गर्दै नेपाली गाउँघरको परिवेशमा आधारित रोचक कथा दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
साताको लोकप्रिय

