विदेशमा बस्दैमा वंशजको नागरिकता खोस्न मिल्दैन : डा. मित्र काफ्ले (भिडियोसहित)
आइतबार, कात्तिक ८, २०८३
काफ्लेका अनुसार वंशजको नागरिकताको निरन्तरताबारे स्पष्ट कानुनी व्यवस्था भएमा विदेशमा रहेका नेपाली र नेपालको सम्बन्ध थप बलियो बनाउन सकिन्छ। उनले यस विषयमा सरकार, राजनीतिक दल, नागरिक समाज र विदेशमा रहेका नेपालीबीच गम्भीर छलफल हुनुपर्ने आवश्यकता औँल्याए।
साताको लोकप्रिय

