बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन
आइतबार, असोज २५, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ ।
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्यो, साँझसम्म सतर्क रहन आग्रह (भिडियोसहित)
आइतबार, असोज २५, २०८३
पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रबाट ठूलो बाढी सिर्जना भएको जानकारी प्राप्त भएको थियो । बाढीले माथिल्लो क्षेत्रमा क्षति पु¥याइसकेको छ भने तल्लो क्षेत्रमा पनि जोखिम कायम रहेको छ ।
बूढीगण्डकीमा भीषण बाढीको जोखिम : उद्धारका लागि हेलिकप्टर परिचालन
आइतबार, असोज २५, २०८३
नदीको बहाव बढिरहेको अवस्थामा नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा जान र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
साताको लोकप्रिय

