ठाडी भाकामा गाउँ सम्झिँदै हरिना : ‘मञ्चमा गुञ्जिँदा आफ्नै गाउँघर फर्किएजस्तो लाग्छ’ (भिडियोसहित)
शनिबार, असोज १७, २०८३
काठमाडौंमा बसेका सुदूरपश्चिमेलीका लागि ‘श्री बिज्जो भूत’ एउटा नाटक मात्रै नभएर केही समयका लागि आफ्नै गाउँघर फर्किने अवसरजस्तै बनेको हरिनाको अनुभव छ । ठाडी भाका र डेउडा सुन्दा धेरैले गाउँघर पुगेको आभास भएको बताउने गरेको उनले सुनाइन् ।
साताको लोकप्रिय

