सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
सम्बोधनकै क्रममा डा. भण्डारीले धारा ७६ भन्दा बाहिर गएर सरकार बनाउने परिकल्पना संविधानले नगरेको उल्लेख गर्दै अदालतले समेत यस्ता विषयमा समयमै निर्णय दिन नसकेर आफ्नो औचित्यता गुमाएको आरोप लगाए ।
साताको लोकप्रिय

