संघीयता कार्यान्वयनमा देखिएको कमजोरी संविधानका कारणले होइन : हृदयेश त्रिपाठी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधानलाई समयअनुकूल संशोधन गर्दै लैजानुपर्ने भए पनि विषयको गम्भीरताअनुसार राजनीतिक दलहरूले इमानदारीपूर्वक बहस अघि बढाउन नसकेको उनको भनाइ छ ।
साताको लोकप्रिय

