संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
संविधान संशोधनका लागि सरकारले अघि बढाइरहेको प्रक्रियाबारे प्रश्न गर्दा राणाले संविधान बनेको एक दशक पुग्न लागे पनि त्यसले देश र जनताको उन्नति तथा प्रगतिमा अपेक्षित परिणाम दिन नसकेको बताए ।
साताको लोकप्रिय

