चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा (भिडियोसहित)
सोमबार, भदौ २२, २०८३
अमेरिका, बेलायत, रुस, भारत, पाकिस्तान, सिंगापुर, ब्राजिललगायत विभिन्न देश तथा क्षेत्रका पत्रकारहरूले शनिबार र आइतबार चिलुङ बन्दरगाहको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगेर विपद्को अवस्था, जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणको प्रगतिबारे जानकारी लिएका थिए ।

