जेनजी आन्दोलनको एक वर्ष : ‘अझै परीक्षामै छौँ, सरकारका गतिविधिले आन्दोलन पास वा फेल निर्धारण गर्छ’ (भिडियोसहित)
मंगलबार, भदौ २३, २०८३
‘ठुलो परीक्षा जस्तो रह्यो वितेको एक वर्ष,’ उनले भने, ‘जेनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सडकमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो । त्यसपछि आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमानदार र जिम्मेवार देखियौँ भन्ने कुरा आफैँले आफैँलाई परीक्षा लिएको जस्तो भयो ।’

