मदनदास श्रेष्ठको ‘फिल्म सिटी सपना’ : बालेन सरकारसँग आशा (भिडियोसहित)
मंगलबार, भदौ ९, २०८३
आयोजना परिकल्पनाकारले राजनीतिक हस्तक्षेप र सरकार परिवर्तनलाई मुख्य कारणका रूपमा देखाएका छन् । स्थानीय सरकार ठूलो लागत, अस्थिर सरकार र पर्याप्त बजेटको अभावलाई समस्या मान्छ । स्थानीयवासी भने काम पूर्ण रूपमा बन्द नभए पनि अत्यन्त सुस्त गतिमा रहेको प्रतिक्रिया दिन्छन् । तर नयाँ सरकारले यसलाई उच्च प्राथमिकता दिएर काम अघि बढाउँछ भन्नेमा सबै आशावादी छन् ।
साताको लोकप्रिय

